कुखुराको अन्डा एक्कै पटक धेरै उत्पादन हुन्छ अनि बेच्न तछाडमछाड गर्दा मुल्य कम हुन्छ र स्वाट्ट घाटा खाएर छोड्छन अनि फेरि मुल्य बड्छ र केहिले कमाउछन छोड्नेले गुमाउछन ठ्याक्कै यस्तै गरि अन्य खेतिपाति तरकारिमा पनि हुने गर्छ अनि बिचमा बसेकोले धेरै नाफा खादा कृषक मर्कामा पर्ने +
र उपभोक्ता ठगिने भैराख्छ जसले गर्दा उत्पादक पलायन हुने र हाम्रो उत्पादन कम हुने जसले गर्दा आयात गर्नु पर्ने बाध्यता परिरहने गर्छ दुख्ख गरेर रेमिटान्स पठायो अल्लि गतिलो कुरा आयात गरे त हुने त्यहि कृषिजन्य सामाग्री आयात गरेर सक्छन त्यसरि देसलाई ठुलो घाटा हुन्छ त्यसैले यो सबै कुरा+
सरकारले लिएर गरेर पनि हुन्न किनकि भ्रस्टचारले झन महङो पर्छ अहिलेकै अबस्थाले पनि प्रगति हुन सकेन त्यसैले सरकारले निजि क्षेत्रलाई ब्यबस्थित गरेर लानुको बिकल्प छैन यस्तो जनता सानो सानो स्केलमा उत्पादन गरेर अस्वस्थ्य प्रतिस्पर्धा गरेर बिचमा बसेकोले धेरै खाएर देस बन्दैन त्यसैले +
यसलाई ब्यबस्थित गर्न उत्पादन पब्लिक कम्पनि र बिक्री बितरण सहकारिबाट गर्न नितान्त आबस्यक छ ! अहिलेको भद्रगोल अबस्था भनेको सबैले सास्थि भोग्ने मात्रै हो !

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with पदम चालिसे, स्वामि आत्मोचिनमय, जोगि !

पदम चालिसे, स्वामि आत्मोचिनमय, जोगि ! Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @Padam460817321

24 Nov
हामिसग साधान र स्रोत छ पुजिको लागि आजसम्म IPO बाट पुजि नउठेको रेकर्ड छैन काम गर्न जानेका एक से एक युवा छन बजार भनेको आफ्नै देसका हरेक नागरिकलाई न्यु वर्क जस्तो सुबिधासम्पन्न सहर नेपालका वार्ड वार्डमा बनाएर बसाल्न मिल्छ भने बजारको कसरि अभाब हुन्छ र ? त्यसैले सन्सारको कुनै पनि +
देसको आर्थिक मोडेल मिलेकै छैन उहि कसको कम भद्रगोल भन्ने मात्रै हो ! त्यसैले नेता, निति निर्माता अर्थशास्त्री र प्रमुख लगानि कर्ता एक ठाउमा बसेर बिस्वकै उत्कृष्ट आर्थिक मोडेल बनाएर सन्सारलाई चकित पार्ने गरि बार्षिक 20% बृदि सजिलै गर्न सकिन्छ किनकि हामिसग प्रबिधि आयात गर्न +
रेमिटान्स छ अनि धेरै जसो कच्चा पदार्थ नेपालमै छ भने अब बिजुलि बाटोघाटो पनि बन्दै गए पछि अलमलिनु पर्ने कारणनै छैन प्रत्येक जिल्लामा कृषिलाई आधुनिकिकरण गर्ने र उधोगको बिकास गर्नको लागि पब्लिक मोडेलमा जाने जहा प्रमुख लगानिकर्ताको 51% र आम जनताको 49% शेयर हालेर बैन्कबाट रिण ठेलेर +
Read 19 tweets
24 Nov
नेपालमा खालि राजनितिक मुद्धा बडि उठे बहस भए तर आर्थिक मोडेल बारे कुनै बहसनै भएन त्यसैले देस पछाडि परिरहेको छ ! ल पढ्नोस आर्थिक पाटो मुख्य कुरा सामान उत्पादन गरेर ओसारपसार गरेर घरघरमा पुराउने कुरा हो ति सामान बनाएर घर घर पुराउन बिजुलि बाटो चाहियो त्यसैले त्यो नबनाई हुदैन ति सामान+
बनाउन शिप भएको मान्छे चाहियो त्यसैले शिक्षा नभै हुदैन ! ति सामान बनाउने मान्छे बिरामि पर्छन त्यसैले अस्पताल नबनाई हुदैन ति सामान बनाउने मान्छे एक आपसमा झगडा गर्छन त्यसैले मिलाउन पुलिस र अदालत नभै भएन ति सामान बनाउने मनछेलाई बाहिरि देसबाट हमाला गर्न सक्छन त्यसैले सेना नबनाई भएन +
ति सामान बनाउने मान्छेलाई कहिलेकाहीँ बाहिर खान बस्न मन लाग्छ रेस्टुरेन्ट होटेल नभै भएन अनि ति सबलाई भागबन्डा लगाउन पैसा बनाएको छ त्यसको सुरक्षाको निम्ति बैन्क चाहियो अनि कहिलेकाहीँ दुर्घटना भएर क्षेति हुन्छ त्यसबाट राहत दिलाउन बिमा नभै भएन यि सारा कुरालाई ठिक ढङले चलाउन एउटा टिम+
Read 5 tweets
24 Nov
निशुल्क शिक्षाले लेबरलाई झनै गरिब पारिरहेको हुन्छ ! सरकारले शिक्षा निशुल्क गर्न बजारमा पाईने हरेक कुरामा कर बडि लगाएर महङो पारेको हुन्छ त्यसैले जो ब्यक्ति लेबर भएर काम गरेको हुन्छ उसको त्यसै त कम तलब हुन्छ त्यो माथि शिक्षा फ्री गर्न कर बडि लिदा बस्तु को मुल्य बडि भएर उसैलाई मार +
परिरएको हुन्छ त्यसैले नेपालमा जे कुरानि सरकारले निशुल्क गर्नु पर्छ भनेर कम्युनिस्ट बिचार बोक्नेहरुले बुझ्न पर्ने कुरा के छ भने सरकारले गर्दा ठुलो भ्रस्टचार हुन्छ र जसले सुबिधा पाउनु पर्ने उसले झन चर्को करको बोझ खेप्नु पर्ने हुन्छ ! त्यसैले 10 क्लास सम्मको पढाई पनि फी लिएर +
पढाउने बरु अधिकतम फी तोकिदिने मान्छेलाई अनिबार्य काम खोज्दा काम पाउने काम नपाउनेलाई उसको बच्चाको फी तिर्न सक्ने गरि बेरोजगार भत्ता दिने ब्यबस्था गर्न मजाले सकिन्छ ! आखिर मान्छेलाई चाहिने अनेकौ कुरा उत्पादन गर्ने साधान र स्रोत त्यहि छन भने कि मान्छेले काम पाउछ कि बेरोजगार भत्ता+
Read 7 tweets
23 Nov
मलाई Economics र लेखाको Knowledge भएकोले भनेको रामदेबले अनेक चटक गरेर नेपालिको पैसा बटुल्छ अनि Cost भन्दा कम बिक्री मुल्य गराएर भारत सामान निर्यात गर्दा देसलाई ठुलो आर्थिक हानि हुनेछ सचेत नेपालिले बेलैमा रोकौ ! नेपालि उधमि उदाउदै छन यो क्षेत्रमा नेपालि उधमिलाई अगाडि आउन दिन पर्छ+
अहिलेसम्म त नेपालमा अनेकौ समस्याले उधम फस्टाउन सकेको छैन जस्तै बाटोघाटो बिजुलि आन्दोलन आदिले बिस्तारै सब राम्रो हुदै गर्दा कुनै पनि ठुला उधमि यो क्षेत्रमा प्रबेस गरेर देसले ठुलो लाभ लिन सक्थ्यो तर रामदेब आउदा उसले ओगट्छ तर देसलाई केहि थान तल्लो स्तरको रोजगार सिवाए केहि हुदैन तर +
नेपालमा अनेकौ सामान बेचेर अकुत पैसा कमाउछ तर उसले पैसा लान मिल्दैन त्यसको बदलामा भारतको आफ्नो कम्पनिलाई लागत भन्दा कम बिक्री मुल्यमा निर्यात गरेर नेपालमा कमाएको पैसा सामान मार्फत भारत पुराउछ उसको कम्पनि हो किन कम मुल्यमा निर्यात गरिस भन्ने कानुनि अधिकार नेपाल सरकारलाई रहन्न तर +
Read 5 tweets
23 Nov
रामदेब आउछन Resources कब्जा गर्छन अनि अनेकौ तिकडम गरेर नेपालिलाई महङोमा सामान बेच्न सफल हुन्छन उनका कारणले धेरै नेपालि ब्यबसायिको ब्यापार कम हुन्छ किनकि मान्छेले उनको सामान खरिद गर्छन ! अब नेपालमा Cost मुल्य भन्दा निकै बडिमा बेचेर पैसा थुप्रीन्छ तर उनले त्यो पैसा लान त पाउदैनन +
किनकि यो नाफा बितरण गर्ने कम्पनि होईन तर उनले त्यसरि नेपालमा पैसा थुप्रीन दिदैनन किनकि भारतमा आफ्नो कम्पनिलाई Cost भन्दा तलको दरमा बिक्री मुल्य राखेर निर्यात गर्दा बित्तिकै नेपालमा कमाई हुने भारतलाई सस्तोमा बेच्दा घाटा भएर कम्पनि ब्यालेन्समा सधैभरि चलाउछन तर नेपालमा अकुत नाफा+
गरेको पैसा सामान मार्फत भारत लान्छन यो तरिका कसैलाई पनि थाहा छैन नेपालमा त्यसै रामदेब आयो अब बिकास हुन्छ भनेर उफ्रेका छन सुरुमा हाम्रा ब्यबसायिलाई सुकाउछ जसले नेपालमा कमाएर नाफामा कर तिर्थे ति सबै सुक्छन तर उसले नाफामा कर नतिर्ने हुदा नेपालमा कमाएको पैसा सामानमा सस्तो बिलिङ तथा +
Read 6 tweets
23 Nov
नेपालमा आयुर्बेद पढेका एकसे एक युवा थिए तिनलाई प्रयोग गरेर नेपालका प्रमुख ब्यबसायिले यो क्षेत्रमा आफ्नै लगानिमा औषधि बनाएर धेरै राम्रो निर्यात गर्न सक्थे नाफामा सरकारले राजस्व उठाउन पाउने थियो तर रामदेबले सुरु गरे पछि त्यो सम्भब छैन उसले सबै कब्जा गर्छ भारतमा सस्तोमा निर्यात+
न नाफामा कर आउछ न धेरै बिदेसि मुद्रा आउछ यस्ता पागल जस्ता नेतालाई के थाहा यस्तो सस्थाको लगानि ल्याउनु पुर्ब यसको धिर्घकालिन असर के हुन्छ बिस्लेषण गर्न सक्ने अर्थशास्त्री र CA को राम्रो छलफल गरेर राय बुझ्नु पर्थ्यो ! हाम्रो Resources नै कब्जा गरेर भारतमा सस्तो मुल्यमा निकास गर्दा+
कसरि नेपाललाई फाइदा हुन्छ नेपालमा महङोमा बेचेर Operating Cost चल्छ अनि पैसा थुप्रीन्छ त्यो अबस्थामा भारतलाई निर्यात सस्तो दरमा गर्छ यसरि सामान मार्फत नेपालमा कमाएर भारतमा लैजान्छ ! यो एकदमै गहिरो कुरा हो जाबो अलिकति जग्गा फ्री दिनु ठुलो कुरा होईन सस्तो दरमा निकासि हुनु देसलाई+
Read 4 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal

Thank you for your support!

Follow Us on Twitter!

:(