Suman Khadka Profile picture
Tech ।। Travel ।। Books ।। Coffee ।। Blogging 🙏 भवतु सब्ब मंगलम🙏

Feb 22, 2022, 22 tweets

books I’ve read so far in 2022
[ an ongoing thread ]
#books #Reading #booksthread

The White Book
✍️: Han Kang
☆ : 4.5

The starting point is a simple list of white things but the book is haunted by many darker undertones. I am not sure how much I understood but it felt profoundly human, spare, and elegant, every word charged.

Zero to One
✍️: Peter Thiel
☆ : 4.0

This book looks dry and disinteresting in the first look, and there is so much philosophy hidden between every line he discussed. I will indeed read his other works if any available or else I will wait for them!

एक सर्को माया
✍️: @GsPoudel
☆ : ३.५
उपन्यास पठनीय छ एवं रमाइलो छ । माल्दिभ्स, मायाप्रेम, लागु औषध दुव्र्यसन, सामाजिक कुरीति र संघर्षको कथा छ । आवश्यकता भन्दा लामो लाग्यो किताब, कति कुराहरू दोहोरी रहन्छन् । तर उपन्यासमा नयाँ स्वाद छ ।

रमिते
✍️: जेसन कुँवर
☆ : ४.२
रमिते अस्तित्वको कथा हो । आफ्नो अस्तित्व बचाइराख्‍न के के गर्छन् यसको शृखलाबद्ध सिलसिला छ । नेपाली साहित्यमा यस खालका पुस्तक सायदै मात्र आउँछन् या रुचाइन्छन् । कल्पनाको बेजोड उडान भएको रमिते कुनै इतिहासको उत्खनन गरेजसरी लेखिएको छ ।

भुइँफूलको देश
✍️: शारदा शर्मा
☆ : ४.०
यात्राका क्रममा देखिएका वा भोगिएका परिस्थितिलाई विचार वा अनुभूति सहित सरल र स्पष्ट भाषामा प्रकट गरिएको ‘भुइँफूलको देश’ नेपाली यात्रा साहित्यको एउटा महत्वपूर्ण सिर्जनाको रुपमा राख्न सकिन्छ ।

#6 The Miracle Morning
✍️: @HalElrod
☆ : 3.8

The reason for picking up this book is to improve myself and become a morning person as raising early has a plethora of excellent benefits.

#7 पहेँलपुर
✍️: @GsPoudel
☆ : ३.८
प्रेम, विवाह, क्रान्ति, बलात्कार, हत्या, षडयन्त्र, शोषण, लागु पदार्थ, र राजनीति जस्ता फरक फरक समयचक्रा फरक फरक दृश्यलाई एउटै बिन्दुमा बटुलेर श्रृङ्खलाबद्द रुपमा लेखिएको उपन्यास 'पहेँलपुर' समग्रमा राम्रो छ ।

#8 Deep Work
✍️: Cal Newport
☆ : 4.2
Deep Work is the professional activities performed in a state of distraction-free concentration that push your cognitive capabilities to their limit. These efforts create new value, improve your skill, and are hard to replicate.

#9 उलार (Re-Read)
✍️: @NayanRajPandey
☆ : 4.1
कथा पढ्दा छोटो भएपनि, त्यसले उठाएका मुद्दा एकदमै ठुला छन् । छोटो कथाबस्तुमा यत्ति ठुलो मुद्दा उठाएर लेखकले एक नयाँ आयाम थपेका छन् । उलार धेरै पहिलेनै लेखिएको उपन्यास भएपनि त्यसमा देखाइएको कथाबस्तु आजको समाजभन्दा कत्तिपनि फरक छैन ।

#10 अनुराधा (Re-Read)
✍️: विजय मल्ल
☆ : 3.9
बिभिन्न परिवेशमा हुर्केकी अनुराधाको अविरल शृंखलामा कैद भएकी पात्रलाई लेखकले सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । कथाले तत्कालिन नेपाली समाजलाई पेश गरेको हुँदा पाठकका साथ-साथै मनोविश्लेषणका विद्यार्थीका लागि समेत यो कृति पढ्न योग्य छ ।

#11 Stillness is the Key
✍️: @RyanHoliday
☆ : 4.2
The book is divided into 3 parts: Mind, Spirit, and Body. The trifecta of perennial peace. Under these broad topics, come smaller digestible chapters focussing on actions and practices required to achieve the final goal.

#12 Things Fall Apart
✍️: Chinua Achebe
☆ : 3.9
Things Fall Apart is a startling historical fiction about the colonization of Africa and is thus the voice of the world’s many traditional cultures that succumbed to invasions in the 19th century.

#13 उभिएर एक्लै
✍️: नवीन प्राचीन
☆ : 3.8
४४ वटा (छोटा धेरै र लामा कम) कविताहरु (अंग्रेजी अनुवाद सहित) अटाएको पुस्तक 'उभिएर एक्लै' (Standing Alone) एउटा राम्रो कविता संग्रह हो । नयाँ शैली, प्रयोग र वान्कीले संग्रहलाई थप बलियो बनाएको छ ।अंग्रेजीमा भने भावनुवाद अलि कमजोर देखिन्छ।

#14 Psychology of Money
✍️: @morganhousel
☆ : 4.2
In The Psychology of Money, Morgan Housel shares 19 short stories exploring the strange ways people think about money and teaches you how to make better sense of one of life’s most important topics.

#15 the sun and her flowers
✍️: @rupikaur_
☆ : 4.0
this book was just so much more personal but the range of emotions are all felt. sadness, anger, loss, grief, pride, guilt, fear, nervousness, joy, surprise, love. rupi adds on an entire section about immigration and refugees.

#16 आकाशमुखी
✍️: @mohanpmainali (अनुवादक)
☆ : 3.7
आकाशमुखी मार्फत विश्वप्रसिद्ध दार्शनिक,चिन्तकका दर्जन बढी निबन्धहरू नेपाली पाठकलाई पेस गराई साक्षात्कार गराउनु मोहन मैनालीको काम प्रशंसायोग्य छ । कहिँ कतै सम्पादनमा र अनुवादमा कमजोरीका वावजुद यो निकै राम्रो प्रयास हो ।

#17 तान्या, इम्द्रकमल र अन्धकार
✍️: अविनाश श्रेष्ठ
☆ : 4.3
तान्या, इन्द्रकमल र अन्धकार एक उत्कृष्ट कथा सङ्ग्रह हो । पात्रहरूको मनोविश्लेषण मिहिनरूपमा गरिएको कथामा काव्यत्मक शैली अनि भाषागत मिठासले कथाहरू पठनिय छन् ।

#18 Ikigai
✍️: @HectorGarciaOrg @frmiralles
☆ : 3.8
I personally believe that having a purpose in life and then giving it your all is the most important to leading a happy life. This book validates so.
A really interesting little read. Has given me ideas of lots of other things.

#19 खबुज
✍️: @dineshkafle (अनुवादक)
☆ : 4.2
खबुज आफैमा एउटा गहकिलो सन्देशयुक्त उपन्यास हो । यो पुस्तकले लाखौँको संख्यामा खाडी मुलुकमा श्रम बेच्ने नेपालीहरुको प्रतिनिधित्व गरेको छ । मलयालम बाट नेपाली भाषामा अनुवाद गर्दा अनुवादक दिनेश काफ्लेले खुबै मेहनत गरेको देखिन्छ ।

@dineshkafle #20 A Thousand Splendid Suns
✍️: @khaledhosseini
☆: 4.4
This book portrays the struggle, sadness & survival of two Afghani women. And how women are treated among the majority of our society. This is by far the most heart-wrenching book I’ve ever read, An emotional rollercoaster.

Share this Scrolly Tale with your friends.

A Scrolly Tale is a new way to read Twitter threads with a more visually immersive experience.
Discover more beautiful Scrolly Tales like this.

Keep scrolling