- मार्कण्डेय पुराण
(हे देवी ! संसारमा जति पनि स्त्रीहरू छन् , ती सबै तपाईंकै स्वरूप हुन् । )
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:
-मनुस्मृति:
(जहाँ नारी पुजिन्छन् देवताहरू त्यहाँ मात्र प्रसन्न हुन्छन् । जहाँ नारीको सम्मान हुँदैन , त्यहाँ सबै कर्म निष्फल हुन्छन् ।)
सहस्रं तु पितृृन्माता गौरवेणातिरिच्यते ।
-मनुस्मृति
(बुवाभन्दा हजार गुणा माता महान् हुन्छिन् )
यो$कामां दूषयेत्कन्यां स सद्यो वधमर्हति ।
-मनुस्मृति
(जसले अकाम कन्यालाई दूषित गर्छ , त्यो तत्काल वधको योग्य हुन्छ । )
नारी वस्त्राणि यानं वा ते पापा यान्त्यधोगतिम् ।
-मनुस्मृति
( कन्यापक्षबाट वरपक्षले लोभका कारण वस्त्र द्रव्य यान आदि (दाइजो) लिन्छन् भने ती पापी हुन् । तिनीहरूको अधोगति हुन्छ ।
नारी त्रिभुवनादारा नारी शक्तिस्वरूपिणी ।
- शक्ति आगम तन्त्र, ताराखण्ड
न नारी सदृशं तीर्थं , न भूतो न भविष्यति ।
-शक्ति आगम तन्त्र , ताराखण्ड
(नारी समान कुनै तीर्थ छैनन् । न थिए , न हुनेछन् ।)
तै.ब्राह्मण ३-९-४-७
( पत्नी गृहलक्ष्मी हुन् , साक्षात् श्री हुन् । )
अयज्ञो वा एष: । योपत्नीक: ।
तैत्तिरीय ब्राह्मण २-२-२-६
(नारी विना यज्ञ पूर्ण हुँदैन । अत: सपत्नीक यज्ञ गर्नुपर्छ । )