१. लक्षण भएका वा सङ्क्रमणको शङ्का भएकामा जाँच्ने पिसिआर बाट नै हो, र्यापिड टेस्टबाट हैन।
२. नेपालमा सरकारले पनि लक्षण भएको व्यक्तिलाई र्यापिड टेस्टबाट जाँच भनेकै छैन। १/n
३. सरकारले जुन समूहमा र्यापिड टेस्ट गरायो, ती लक्षण नभएका व्यक्ति, जो केही हप्ताअघि विदेशबाट फर्केका वा विविध कारणले हाल क्वारन्टिनमा रहेका व्यक्ति थिए। २/n
६. त्यसो भए र्यापिड टेस्ट पूरै राम्रो हो त? हैन नि। यसका सीमितता धेरै छन् नै।एक, कम जोखिम भएको समुदायमा गएर र्यान्डम स्याम्प्लिङ गर्न यो ९/n