राजनीतिक दृष्टिकोणबाट विशेश्वरप्रसाद काेइरालाकाे साहित्यिक सिर्जनाकाे समीक्षा नगरेकै राम्राे।
उनका रचना धेरै अर्थमा उत्कृष्ट मात्र हाेइन, राजनीतिक रङ्समेत नपाेतिएका छन्।
साहित्यमा आधारभुत राजनीतिक विचारधारा केही देखिनु प्राकृतिक विषय हाे। #bpkoirala#modthinks
यद्यपि वामपन्थी साहित्यमा त्यस्ताे हुँदैन, त्यसमा विचारधारा अर्थात् आइडियाेलजी या त प्रधान हुन्छ या सहायक तत्वकाे रुपमा अद्याेपान्त उपस्थित रहन्छ ।
केपी ओलीकाे वीपी काेइराला प्रतिकाे टिप्पणी यसैकाे प्रभाव हुनसक्छ । #modthinks#literature#bpkoirala