Serial Entrepreneur | Facilitator | Life-Coach | home cook aka Unchef | @biruwaadvisors | #PinkFloyd and #DavidGilmour fanatic |
Apr 29 • 14 tweets • 2 min read
नेपालको व्यवसायिक अर्थतन्त्र "भयावह" अवस्थामा छ। व्यवसायी बीच "व्यावसायिक विस्वास" यति घटेको छ कि कुरा गरेर साध्य छैन!
मेरो अहिलेसम्मको अनुसन्धानले अझै २ बर्ष सम्म यो बेथिति रहने हो भने ठुलै संकट (अनेक हुनसक्छ) आउने लगभग निश्चित छ।
फेरि रमाइलो कुरा त राष्ट्रिय स्तरमा इन्डिकेटर सबै ठिक छ भन्ने न्यारेटिभ छ। मेरो अहिलेसम्म विभिन्न व्यवसायीहरु संगको भेटघाट र केहि अनुसन्धानबाट यसका कारणहरु:
१. धेरै (व्यवसायी देखि सर्वसाधारण सम्म) घरजग्गा जस्तो अचल सम्पत्तिमा फसेको छ जसको तत्काल भर्ती भनेको किनबेच मात्र हो!
Jan 23 • 8 tweets • 2 min read
सामाजिक संजाल प्रयोगकर्ताहरुको राजनीतिक घटनाक्रममा प्रायः देखिने टिप्पणी हेर्दाहेर्दै यो थ्रेड लेख्न मन भयो!
मेरो बिचारमा दासप्रथा नेपालमा सकिएको छैन! कतै तपाई पनि दास हो कि?
यदि यो थ्रेड पढ्न मन भए कृपया आफ्नो जोखिमभारलाई राम्रोसँग तौलेर पढ्नुहोला।
थ्रेड
पुराना पार्टीका (Establishment) बचाउमा लाग्नेहरुको बेहोरा हामीले नदेखेको होइन! आजित भइसकेको अवस्था थियो। २००६ को चुनावमा परिवर्तनको आसमा माओवादीलाई जिताए। केही दिनमै उनीहरुको पनि चालामाला देखियो। हामी जस्तो यो अवस्था देखेर दिक्क मान्नेहरुको अवस्था अहिले झन् नाजुक छ।
Dec 18, 2021 • 31 tweets • 7 min read
My thread on #Homestay in #Nepal is based on:
- More than 150 #homestay nights in the last 15 years+
- Assessed management and business modality as a CSR activity from @biruwaadvisors
- Hospitality industries as a market researcher
- A food enthusiast and recipe developer
Before beginning, this thread is NOT intended to those who:
- Are bothered by (mostly) below average accommodation and finicky about bed and bathroom
- Enjoy luxury more than rustic living
- Do not prefer to interact much with new people
Dec 8, 2021 • 15 tweets • 3 min read
So here goes my thread on eatery businesses in Nepal! I base my observations by three exposures: 1. as a foodie, food critique, and recipe developer 2. former restaurant operator (not just a restauranteur) 3. market researcher for a wide array of clients! 1/n
In the majority of cases, an eatery's logical existence is from the founders' bad experiences with other establishments or the opportunities in a specific location.
However, many also start as an eatery as their hangout place! 2/n