Sudip Khadka Profile picture
Virologist, Research Scientist @Stanford University, Photographer, Traveller, Father, Knowledge gobbler
Sep 28, 2022 7 tweets 6 min read
१. डेङ्गु लागेका ४ मा १ जना मा मात्र लक्षण देखिने हुन्छ। लक्षण देखिने मध्ये पनि १०० मा ५ जना लाई मात्र गम्भीर लक्षण देखिन्छ। बाँकी सबैमा सामान्य ज्वरो आउने, ज्यू दुख्ने, आलस्य हुने जस्ता हल्का लक्षण मात्र देखिन्छ। २. अलिक सिकिस्त हुन थालेपछि मात्र उपचार को खोजि हुने र डेङ्गु निर्क्योल झन् त्यो भन्दा पनि कम केसमा मात्र गरिने हुँदा
समाजमा अहिले देखिएको भन्दा निकै व्यापक रूपमा डेङ्गु फैलिसकेको अनुमान गर्न सकिन्छ।
डेङ्गु लगाउने भाइरस ४ प्रकारका हुन्छन्।