Jagatpurism. Profile picture
I have a dream from the childhood to end poverty from the world. MBS, Former Finance Manager, Currently Cleaner.
Jan 28, 2022 4 tweets 4 min read
गफ 2 बर्षमा मेट्रो बास्तबिकता 5 बर्षमा माईक्रो पनि ब्यबस्थापन गर्न नसक्नु ! गुड्नु पर्ने जनताको आबस्यक सेवा हो भने यसलाई ब्यबस्थित गर्न जनताबाटै शेयर उठाएर जनतालाई काम दिएर जनतालाईनै सेवा बेचेर सार्बजनिक यातायात ब्यबस्थित गर्न किन सकिदैन र ? यतिका बिधि नया मेयर आए कसैले त्यो + तहबाट काम नै नगरि कार्यकाल सक्दैछन ! आखिर तिनको काम जनताको कागजमा हस्ताक्षर मात्रै गर्ने हो भने किन चाहियो तिनिहरु त्यस्तो काम त कर्मचारिले गर्न सकिहाल्छन आखिर प्रतिनिधि चाहिने त भिजनरि काम गरेर जनतालाई सुबिधा सम्पन्न बनाउन होईन र भन्या के मा अड्केको को पैसा नै चाहिदैन काम गर्न+
Jan 28, 2022 7 tweets 5 min read
हरेक वार्डमा वडा प्रमुखको सक्रीयतामा न्युनतमा 50 करोडको कृषि वा कुनै उधोग खोल्नको लागि भुमिका खेल्ने जसमा स्थानियको शेयर उठाउने बिदेस बस्ने युवाबाट उठाउने र आम जनताबाट उठाउने यति गरे पछि अब उक्त कम्पनिको सबै शेयर हाल्नेले एउटा कम्पनिको मोबाईल app बनाएर डाउनलोड गर्ने अब प्रमुख + CEO को लागि अर्थशास्त्रमा Phd गरेको लागि निबदेन दिन लगाउने ईच्छुकले निबेदन दिन्छन र सबैले आफु CEO भए के गर्न सकिन्छ एउटा भिडियो बनाएर सबै निबेदकलाई हाल्न भन्ने सबैले आफ्नो आफ्नो धाराणा राख्छन एक को अर्कोलाई थाहा हुदैन अब त्यसलाई अरुले हेर्न र उक्त कम्पनिका शेयर सदस्यले भोटिङ+
Jan 27, 2022 6 tweets 5 min read
सरकारको एउटा नितिगत निर्णयले जनतामा तरङ पैदा गर्न सक्नु पर्छ बल्ल काम बन्ने हो गलत निर्णय गर्नु भएन आबस्यक सबैको हितको लागि काम गर्न झ्यापझुप गर्नु पर्छ ! देसलाई एउटा मल कारखाना अति आबस्यक छ भने अब त्यो खोल्न सरकारले १०देखि 20% पुजि हाल्ने बाकि पुजिको लागि सारा बिदेसमा बसेका+ युवालाई हरेक बाणिज्य बैन्कमा बिना बचत IPO खाता भनेरै खोल्न दिने अनि त्यसैबाट IPO नेपालि Account मा आफैले Online बाटै सार्छन अनि मल कारखानाको लागि IPO भर्न लगाईदिने यो निर्णय गरेर सारा सन्चार माध्यममा हेड लाईन समाचार गराइदिने भने उत्तिखेरै बिदेस बसेका युवामा एक किसिमको तरङ +
Jan 27, 2022 5 tweets 3 min read
उहा @Sushilgyewali काम गरेर देखाउनु भएको मान्छे हो अब सरकारले अझै बडि जिम्मेबार दिएर सबै नेपालिलाई राम्रो बास गराउनको निम्ति के गर्न सकिन्छ योजना बनाउन दिएर अगाडि बडाउनु पर्छ बल्ल देसले फाईदा लिन सक्छ त्यस्तै अर्को ब्यक्ति @ArunKumarSubedi उहाका मैले धेरै भिडियो हेरेको छु + धेरै कुरामा राम्रो दख्खल राख्नुहुन्छ अनि बिस्वका धेरै देस घुमेको पनि अनुभब छ जस्तो लाग्छ अनि ब्यबसायिक र अर्थतन्त्रका कुरा धेरै थाहा छन त्यस्तो ब्यक्तिलाई अब देसले निर्यात बडाउन के के गर्नु पर्छ भारत पाकिस्थान र बङलादेसका नेता र ब्यापारिसग छलफल चलाउन पठाउन आबस्यक छ निर्यात +
Jan 27, 2022 8 tweets 4 min read
म 2008 मा मास्टरको Exam Pass Thesis चाहि 2013 मा बुजाएको करिब 20 बर्ष बिभिन्न सस्थामा काम गर्दै 10 बर्ष Finance Manager भएको मान्छे नेपालमा Finance Manager र Internal Auditor दुईटा काम गर्दा बल्ल 50 हजार कमाउथे अचानाक फिनल्यान्ड आएर क्लिनिङ काम गर्दा 2 लाख कमाई हुन्छ खास पैसा त + युरो जम्मा 1600 हो ! नेपालि 50000 नै धेरै छ तर यो युरो आखिर किन यस्तो मुल्यबान भयो त ? त्यहाबाट सुरु हुन्छ मेरो पढाई र खोज अनुसन्धान त्यसैले मैले अरुले जस्तो अरुका सिद्धान्त घोक्ने काम गरिन कि बास्तबिकता पत्ता लगाउन खोजे अनेकौ प्रयास पछि छिया छिया पार्दिए अब सन्सारमा मलाई +
Jan 27, 2022 5 tweets 4 min read
पढाईले ईन्जिनिएर बिगत 15 बर्षदेखि फिनल्यान्डमा बसोबास गर्दै आउनु भएको छ र आफ्नै रेस्टुरेन्ट चलाउनु भएको छ ! मैले उहाकोमै 2 बर्ष भाडा माझ्दा माज्दै अर्थशास्त्र पढे र उहालाई पनि बुजाए अहिले उहालाई नेपालका नेताको गफ र पारा देख्दा निकै रिस उठ्छ किनकि सबै कुरा त्यहि छ त्यो पैसाको + कुरा नबुजेर नेपालका नेता अलमलिएको प्रस्ट मेसो पाउनु भयो र भन्नु हुन्छ केहि गर्न सक्दैनन पैसा भन्ने कुरानै बुजेका रहेनछन यि गोरेले छ्यान्ङ बुजेका छन हाम्रोमा पैसानै बुजेकै रहेनछन भन्नु हुन्छ ! नेपाल मात्रै होईन दक्षिण एसिया अफ्रीका र दक्षिण अमेरिका पनि यहि पैसानै नबुजेर फसेको +
Jan 26, 2022 6 tweets 2 min read
अघिल्लो पुस्ताका नेताले जनताको अधिकारको निम्ति लड्नु भयो र जनतालाई अधिकार सम्पन्न बनाउनु भयो त्यो अर्थमा सम्मानितनै हुनुहुन्छ तर एउटा श्रमिकको तलब 15000 छ भने काठमाडौमा एउटा फल्याटको भाडा 20000 छ ! यो स्थितिमा कसरि एउटा श्रमिक मरि मरि काम गरेर आफ्नो जिबन चलाउन सक्छ ? तपाईहरुले+ जतिसुकै सुसासन कायम गराउनोस भ्रस्टचार जिरै होस यो यत्तिकै एकाएका सुधार हुने वाला छैन ! बाटा फराकिला होलान अग्ला दुईचार बिल्डिङ बन्लान रेल पनि आउला पानीजहाज पनि आउला तर पनि लाखौ श्रमिकको अबस्था त्यस्तैनै हुने छ त्यसैले धेरै फुर्तिफार्ति लगाएर म प्रधानमन्त्री भए ठिक पार्छु भन्ने+
Jan 26, 2022 6 tweets 4 min read
बिकास गर्न लगानि बडाउने बाहेक दोस्रो बिकल्प छैन, निरन्तर लगानि बडाउदा महङि बड्ने र आयात बडेर बिदेसि सन्चिति घटेपछि अर्थतन्त्रमा सन्कट आईपर्छ र सन्सारको कुनै पनि मुलुकले छोटो समयमा धेरै आर्थिक बृदि गर्न सक्दैनन ! अब यो कुरालाई मध्य नजर गरेर हामिले लगानि बडाउदा पनि मुल्य बृदि + नहुने र आयात पनि जे पाए त्यहि चिज गर्न टाईट गर्ने निति लिदा बित्तिकै आर्थिक छलाङ मार्न सकिन्छ ! अब मुल्य नियन्त्रण कसरि गर्ने भन्दा ठुला पब्लिक कम्पनिले उत्पादन गर्ने सहकारिले बिक्री गर्दा बित्तिकै मुल्य बृदि गर्न जरुरत पर्दैन सरासर काम चल्छ अनि लगानिको लागि नेपालिसग अहिले+
Jan 25, 2022 6 tweets 3 min read
बिकास गर्न मुख्यत चाहिने भनेको Resources र काम गर्न सक्ने मान्छे हो ! यो दुबै छ अब लगानि आक्रमण तरिकाले बडाउनु पर्यो लगानि बडाउदा बित्तिकै मुल्य बृदि भैहाल्छ त्यसैले कम्तिमा दैनिक जिबनमा आबस्यक पर्ने सामानको उत्पादन पब्लिक कम्पनि र बिक्री बितरण सहकारिबाट गर्दा बित्तिकै माग बड्दै+ मुल्य बडाईरहनु पर्दैन जसले गर्दा लगानि बडाउदा पनि मुल्य बृदिको समस्या भोग्नु पर्दैन जसले गर्दा निरन्तर दोहोरो अन्कको बृदि गर्न सकिन्छ लगानि बडाउदा आउने त्यो समस्या त्यसरि हल हुन्छ भने लगानि गरिएको सामान पनि सहकारिबाट सरासर बिक्ने भयो ! अब अर्को समस्या भनेको लगानि बडाउदा आयात +
Jan 25, 2022 4 tweets 2 min read
Cryptocurrency Digital पैसा हो जुन New Innovation पनि हो जसको प्रयोगले पैसाको प्रयोगलाई सहजता पनि गराउछ तर पैसाको बिषेसतामा हुनुपर्ने एउटा मतत्वपुर्ण गुण भनेको भ्यालु Store ग्यारेन्टि निकै कम छ त्यसैले यसलाई पैसाको रुपमा मान्यता दिनु गलत हो ! Fiat Money पनि ग्यारेन्टि त हुदैन तर+ सितिमिति ठुलो घडबड हुदैन त्यसैले भर्पर्दो हुन्छ ! Cryptocurrency मा त मेरो तलब 15000 छ अनि मेरो मासिक खर्च पनि त्यतिनै छ भने तलब 1 महिनामा आईपुग्दा घटेर खर्चनै तिर्न नसक्ने अबस्थामा पुगिन्छ यस्ता पैसालाई पनि बिकसित देसले भकाभक मान्यता दिएको देख्दा अचम्म लाग्छ ! यो नेपालमा +
Nov 29, 2021 11 tweets 4 min read
Share Market कहिलेकाहीँ अत्याधिक बडेर अत्याधिक घट्दा धेरै मान्छे चिलिम फर्किन्छन त्यसैले कुनै पनि शेयरको अधिक बृदि उक्त शेयरको Net Worth भन्दा 4 गुणा भन्दा बडि हुन नमिल्ने गरि सरकारले निति बनाउनु पर्छ ! सन्सार सबै हावामा चलेको छ अलिकति सोचेर धेरै कुरा मिलाउदा सबैको लागि हित हुने+ गराउन सकिन्छ त्यसैगरि ब्याजमा पनि माथिबाट अधिक यति भन्दा बडि लिन नपाईने भनेर निति बनाउन सकिन्छ ! Resources छ काम गर्ने मान्छे छन भने बनाउन तिनैलाई काममा लगाएर तिनैलाई दिन पनि सकिएको छैन भने बुज्नोस हामि जस्तो अलिकति पढेलेखेका मान्छेको कुनै काम छैन जो मान्छे गरिबको घरमा जन्म्यो +