Gen Z
Earth day मा जन्मेको।
अविवाहित
काम धन्दा भए दिनोस् बरु
नेपाली क्रिकेट चाहिँ हेर्ने
गणेवादी नै भन्दा हुन्छ
आस्तिक, हिन्दु
May 26 • 37 tweets • 6 min read
बाँदर (एक थ्रेड)
केही दिन पहिले,
पँधेरा जाँदै थिएँ नुहाउन। बाँदरका हुल देखिए। ठूलो वरको रुखभरी थिए, वरको दाना खाँदै। झम्टीहाल्ने पो हुन् कि? अडिएँ। हेरेँ, अनि गएँ। पँधेरा वरिपरि क्यामुनका बुटा छन्, ९/१० वटा बच्चा बाँदर त्यही कलीला पात चपाउँदै थिए।
+
The rhesus macaque as a success story of the Anthropocene पढेको थिएँ। केही कुराले ध्यान तानेको थियो।
- In very recent times, rhesus macaques have evolved alongside an intense and rapid form of environmental disturbance associated with human agriculture and urbanization.
+