Sak Profile picture
Sak
#Milanista #Civil #Engineer #Hydropower #Energy #DripInvestor I share my views on energy, personal finance, money management and stocks in general.
Jan 7, 2022 12 tweets 2 min read
One of my favourite books on money management is "The Richest Man in Babylon" by James S. Clason.

This book is different than others in that it teaches basic money management skills. So, the lessons are useful to every investor of any country.

I think every 10 year old should.. be given this book as a birthday gift. It has the potential to change the life of anyone.

The book presents as how a man became the richest man in Babylon by simply saving and investing.

Saying that, here is the summary and key lessons from the book. 👇
Jan 5, 2022 10 tweets 2 min read
Are you a growth investor or dividend investor.

Investing in stock market, generally refers to buying a stock and holding it to a longer time than trading.

Among the many investment philosophies- two of the popular are growth investment and dividend investment.
(Contd) Growth investment refers to buying stocks that do not distribute dividends (or distribute only bonus shares) but rather reinvests the companies profit on expanding it business. Growth companies tend to be young companies or companies with high expansion possibility....
May 26, 2021 13 tweets 3 min read
शेयरमा लगानी गर्ने सम्बन्धमा मेरो सानो अनुभव-
सुरु सुरुमा लगानी गर्ने समयमा म शेयरमा पैसा हाल्दा निकै नै डराउने गर्थिएI त्यसैले न्यून रिस्क हुने भनिएको स्टकमा मेरो ८०% सम्म लगानी थियो I शेयर किनेको सबै पैसा जिरो नि हुन् सक्छ भन्ने लाग्थ्यो I कम्पनीको बारे धेरै अध्ययन गरेर..... आफुलाई लागेको उचित निर्णय गर्ने गरेको थिएँ I कुन समय शेयर किन्ने भन्ने खास्सै ज्ञान थिएन, राम्रो रिपोर्ट प्रकासित गरे पछी बिहानै रिपोर्ट अध्ययन गरेर लगानी गर्थिए I बुल मार्केट सुरु भए पछी सो क्रममा केहि नाफा नि भए I नेप्सेको अनुपातमा मेरो स्टकहरु कम बढे पनि न्यून रिस्क........
May 24, 2021 9 tweets 2 min read
#NEPSE
डिभीडेन्ट इन्भेस्टमेन्ट र ग्रोथ इन्भेस्टमेन्ट बिच छुट्टाउन जरुरी देख्दछु .
धेरै साथीहरु कुनै कम्पनीको डिभीडेन्ट क्यापासिटीको अध्ययन गर्नुहुन्छ र कम मुल्यमा धेरै डिभीडेन्ट दिन सक्ने कम्पनी छनोट गर्नुहुन्छ. तर, डिभीडेन्ट भने क्यास भन्दा बोनस शेयर (स्टक) बढी मनपराउनु हुन्छ... बोनस शेयरमा समेत डिभीडेन्ट यिल्ड (yield) हिसाब गर्नुहुन्छ. बोनस शेयर दिंदा कम्पनीको शेयर मूल्य समायोजन हुन्छ र तपाइँको शेयर सम्पत्ति जस्ताको त्यस्तै हुन्छ, बढ्ने भनेको केवल शेयर संख्या मात्र हो. बजार बुलमा छ, लगानीकर्ताहरु त्यसमा आकर्षित रही रहे भने त्यो शेयरको भाउ फेरी .......