N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ Profile picture
Nov 22, 2020 11 tweets 2 min read
ओली समूहका ५३ अपराध
(१) सरकारी जग्गा यतीलाई हस्तान्तरण।
(२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार।
(३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार।
(४) राज्यकाे अर्बौं रकमले गुटकाे भरणपोषण।
(५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का।
(६) अनुदानकाे सामान छाेडेर नक्कली स्वास्थ्य सामग्री खरिद।++ (७) राष्ट्रिय गौरवका आयाेजनाबाट अर्बौंकाे कमिसन।
(८) ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण।
(९) सेक्युरिटी मेसिन खरिदमा ७० कराेडकाे बार्गेनिङ।
(१०) सिण्डिकेट जाेगाएर अर्बौंकाे कमिसन र घुस।
(११) संघीय सांसदलाई दिनदहाडै अपहरण।
(१२) पार्टी फुटाउन दल बिभाजनकाे अध्यादेश जारी।++