How to get URL link on X (Twitter) App
https://twitter.com/gbudhathoki/status/1848326204673376634हो, नेपाल मण्डलमा त्यसबेला नै शल्यचिकित्साको विकास भइसकेको थियो। तर नेपाल एकीकरणको समयमा त्यस्ता चिकित्सा सम्बन्धी किताबहरू मात्र नभई धेरै धर्मग्रन्थ, इतिहास, साहित्यका साथै अङ्ग्रेज लगायत अरूसँग भएका कुटनीतिक पत्राचारका दस्तावेजहरू पनि धेरै जलाइए, नष्ट पारिए। ++
लासलाई घाटमा ल्याएर जलाउन पनि सुरु भयो। लास केहि जलिसकेपछि दुईजना मिलेर बाँसले आगो मिलाउन चलाउँदै थियो। यत्तिकैमा अर्कोले बाँसले चलाइरहँदा गिद्दीको एक टुक्रा उछिट्टिएर उसको मुखमा पर्न गयो। तर अरु कसैले थाहै पाएन। उसले पनि के भएको थाहै नपाइ त्यो गिद्दीको टुक्रा चपाउन पुग्यो। ++
हजुरको बुबाजुको पालामा पनि यसरी अनिकाल लाग्दा सर्वज्ञ गुरु श्री शान्तिकर आचाजुको शरण गएर उहाँको उपदेश बमोजिम कार्य गरेपछि जल बृष्टि भएर सम्पूर्ण लोकको उद्धार भएको थियो भनी बृद्धबृद्धाहरुले भने। त्यसपछि राजा आफ्ना मन्त्री, प्रजासहित स्वयम्भुमा श्री शान्तिकर आचाजुको शरणमा गए।