Youb Raj Basnet (युबराज बस्नेत) Profile picture
#Labour & #Employment #Expert Views are personal! #Researcher & #Practitioner of #Labour #Employment #PublicPolicy
Jun 12, 2022 5 tweets 2 min read
#सामाजिक_सुरक्षा_ऐन_२०७५ को प्रस्तावनामै के कस्ता ब्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने भन्ने उल्लेख गरेको भन्दा फरक ढंगमा दफाहरुमा #UniversalSocialSecurity को व्यवस्था रहेको। दफा १३ मा दोहोरो भत्ता लिन नपाउने भन्ने ब्यबस्थालाई दफा १४ को उपदफा (१) झण्डै काटेको ... दफा १४ को उपदफा (३) ले एकीकृत प्रणालीको आधार दिएको, तर सूचना एकीकृत हुन नसकेको। यसै छिद्रलाई उपयोग गरेर दफा १५ मा भत्ता नपाउने ब्यक्तिले पनि भत्ता लिईरहेका। ...