अनलाइ पढाए पनि प्रशासनिक कामले म भाेलि बिहान मेरा कार्यक्षेत्र पाटन क्याम्पस जाँदैछु, विगत केहि दिन विद्यार्थी संगठनकाे बारेमा लेखिरहेकाे छु, बाेलिरहेकाे छु। म एउटा टियुकाे कुनै राजनीतिक दलकाे छाता अाेड्न नचाहने मास्टर, मेराे सुरक्षाकाे जिम्मा लिनुपर्याे @NepalPoliceHQ
अबदेखि हामी टियुका सबै मास्टरहरूले यहि गर्दा हुन्छ, अाफुले दुख गरेर कमाकाे स्यालरी लिन कीर्तिपुरकाे विश्वविध्यालय भित्र मेरा मित्र प्रेम चलाउने माथि सांघातिक हमला भएकाे छ, भाेलि म माथि र अरू काेहि माथि याे पुनर्वावृत्ति नहाेला भन्न सकिन्न । पहिला धम्काउँथे, कालाे माेसाे दल्थे अनि
अाफ्नाे ख्वामित नेताहरूलाइ फलानाे मान्छे खराब भनेर चुक्ली लाउँथे । अब त अति भाे । त्रि वि गुण्डारूले राज गरेका छन् , माथि भिसी कार्यलय देखि डिनकाे अफिसम्म यिनीहरूले सबलाइ थर्काएका छन्, धम्काएका छन् । अस्ति नारायणीले भनेझै भाेलि मलाइ अस्पतालमा भेट्नु भाे भने अचम्म नमान्नुहाेला
अाफ्नाे ख्वामित नेताहरूलाइ फलानाे मान्छे खराब भनेर चुक्ली लाउँथे । अब त अति भाे । त्रि वि गुण्डारूले राज गरेका छन् , माथि भिसी कार्यलय देखि डिनकाे अफिसम्म यिनीहरूले सबलाइ थर्काएका छन्, धम्काएका छन् । अस्ति नारायणीले भनेझै भाेलि मलाइ अस्पतालमा भेट्नु भाे भने अचम्म नमान्नुहाेला
यहाँ भाैतिक सुरक्षा त परकाे कुरा भाे, मानिसिक, अाध्यात्मिक र भावनात्मक सुरक्षा त धेरै टाढाकाे कुरा भाे
• • •
Missing some Tweet in this thread? You can try to
force a refresh
Was planning to write a blog on #WorldMentalHealthDay, but have less energy to do so. Just want to share my journey on prioritizing on mental health. Prior to start of my PhD journey in Australia in 2015, I was aware about mental health issues but did not experience it myself.
Being separated from my family and being away to pursue my dream came with a baggage of guilt, that intensified when earthquake struck in April 2015. I headed home and returned to Australia with two kids ( aged 4 and 9) all by myself without supporting presence of my partner
Being a single carer of two young boys, who were grappling with the new country, environment and yet being a PhD student put immense pressure and I broke down but I knew about it before it was too serious. Since then, I started seeing counsellor at university and it was one of