ओली समूहका ५३ अपराध
(१) सरकारी जग्गा यतीलाई हस्तान्तरण।
(२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार।
(३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार।
(४) राज्यकाे अर्बौं रकमले गुटकाे भरणपोषण।
(५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का।
(६) अनुदानकाे सामान छाेडेर नक्कली स्वास्थ्य सामग्री खरिद।++
(७) राष्ट्रिय गौरवका आयाेजनाबाट अर्बौंकाे कमिसन।
(८) ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण।
(९) सेक्युरिटी मेसिन खरिदमा ७० कराेडकाे बार्गेनिङ।
(१०) सिण्डिकेट जाेगाएर अर्बौंकाे कमिसन र घुस।
(११) संघीय सांसदलाई दिनदहाडै अपहरण।
(१२) पार्टी फुटाउन दल बिभाजनकाे अध्यादेश जारी।++
(१३) निर्वाचन आयाेगमा नेकपा एमाले दर्ता।
(१४) आलाेचकलाई सल्लाहकारकाे ज्यान मार्ने धम्की।
(१५) देशद्राेही एमसीसी सम्झौता पारित गर्न जाेरजुलुम।
(१६) एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू।
(१७) संवैधानिक अंगलाई गुटकाे भर्ती केन्द्रमा रुपान्तरण।++
(१८)मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला।
(१९)मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक।
(२०)पार्टी फुटाउन निरन्तर गुट भेला,प्रशिक्षण।
(२१) संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यकाे घाेषणा।
(२२)संकटकाल लगाउन पटकपटक छलफल
(२३)चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि।++
(२४) मन्त्रालयहरुमा भ्रष्टाचारकाे सम्भावना खाेज्ने गिराेह गठन।
(२५) सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवराेध।
(२६) बालुवाटारकाे जग्गा अतिक्रमण गर्ने नेताकाे संरक्षण।
(२७) आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव।
(२८) खुलामञ्चमा निमुखालाई खाना बितरणमा राेक।++
(२९) कुलमानलाई अवकाश, असक्षम सालाेलाई नियुक्ति।
(३०) पर्सामा आफ्नै पार्टी कार्यकर्ताकाे हत्यारालाई संरक्षण।
(३१) सरकारी अड्डालाई असक्षम गिराेहकाे भर्तीकेन्द्रमा रुपान्तरण।
(३२) स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापकाे बिल्ला।++
(३३) लिम्पियाधुराकाे चुच्चे नक्शा हटाएर भारतकाे विश्वास जित्ने प्रयास।
(३४) रअ प्रमुखसँग मर्यादाविपरित गाेप्य रुपमा भेट र साँठगाँठ।
(३५) पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घाेषणा।
(३६) शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रहत्या। ++
(३७) लिम्पियाधुराकाे नक्शा भएको पुस्तक बितरणमा राेक।
(३८) काेभिड नियन्त्रणमा लापर्वाही र चरम भ्रष्टाचार।
(३९) लिपुलेक, कालापानी भूभाग फिर्ताका लागि उदासिनता।
(४०) शितल निवास र बालुवाटारकाे सुविधामा वृद्धि।
(४१) राष्ट्रपतिका लागि अर्बौं हेलिकाेप्टर र सुविधा।+
(४२) शितल निवासलाई गुटकाे हेडक्वार्टरमा रुपान्तरण।
(४३) संघीयताकाे अपमान, प्रदेश संघकाे इकाई भएकाे घाेषणा।
(४४) संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयकाे खारेजी।
(४५) समाजवाद छाेडेर दलाल नाेकरशाही पुँजीवादकाे अभ्यास।
(४६) वामदेवलाई राष्ट्रियसभामा राेक्न अनेकौं प्रयास।++
(४७) सक्षम मन्त्रीहरुकाे बर्खास्ती, असक्षमहरुकाे नियुक्ति।
(४८) डा. गाेविन्द केसीका माग र जीवनप्रति उदासिनता र आक्रमण।
(४९) मिडियालाई मुखपत्र बनाउने काेशिस, नमान्नेमाथि आक्रमण।
(५०) आफूनिकटका आराेपी नेताहरुकाे संरक्षणमा अग्रसरता।
(५१) ओली सचिवालयबाट काठमाडौं प्रेस मिडिया ह्याक।++
(५२) संसद बिघटन र मध्यावधि निर्वाचनका लागि प्रयास।
(५३) राजीनामा मागे प्रधानमन्त्रीकाे कुर्सी भाँच्ने घाेषणा।
कमरेडहरु, यति लाेकप्रिय सरकारकाे विराेध गर्न तपाईहरुले लाज मान्नु पर्दैन ? 🤗

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with N @ r e s h

N @ r e s h Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!

Follow Us on Twitter!