पेशा: पूर्णकालिन लेखक । प्रकाशित कृति: 80,000 + ट्विट्हरु । ठेगाना: बाको घर । लगाव: @ChelseaFC @ProteasMenCSA
May 10, 2020 • 11 tweets • 2 min read
Nepal-India border disute. A thread.
Excerpts from blog of Buddhi Narayan Shrestha.
There are not less than 54 places of encroachments, disputes, debates, controversy, differences and conversations on the Nepalese frontier and even inside the depth of the frontier.
आउनुस् लुम्बिनी-कपिलवस्तु क्षेत्रमा कुन-कुन ठाउँ घुम्ने भनेर एउटा धागो बुनम् !
लुम्बिनी पबित्र उद्यान:
मुख्य आकर्षण मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करिणी पोखरी | मायादेवी मन्दिर भित्र भगवान बुद्ध जन्मेको स्थल जनाउने 'Marker Stone' र जन्मेको अबस्था चित्रण गर्ने 'Nativity Sculpture' मुख्य आकर्षण हुन् | अशोक स्तम्भ बुद्ध लुम्बिनीमा जन्मेको प्रमाण हो |
Jan 2, 2020 • 14 tweets • 4 min read
आउनुस् नेपाली पर्यटन ब्रान्डिंग बारे एउटा थागो बुनम् |
#Thread
नेपाल सरकारले पर्यटन के हो नबुझ्दै १९५० को दशकमा पर्यटकहरु नेपाल छिर्नथाले | त्यो भन्दा पहिले बिशेष अनुमति लिएर मात्र बिदेशीहरु नेपाल छिर्न पाउँथे |