Mukesh Profile picture
Aug 7, 2020 3 tweets 2 min read Read on X
कुनै पनि स्वास्थ्यकर्मीले आफुलाइ #COVID__19 को लछण देखिँदा वा #COVID__19 भएका बिरामीकको सम्पर्कमा आएपछि, quarantine मा बस्न र उपचार गराउ पाउन पर्छ। कोरोनाको सङ्क्रमणको शङ्का लागेका स्वास्थ्यकर्मी को तलब काट्ने, जागिर बाट निकाल्ने जस्ता कार्यले उनिहरु हतोत्साहित हुन्छन्।
#COVID__19 देखिएपनि, आफ्नो र परिवारको स्वास्थ्य र आर्थिक अवस्थामा खराबी नआउने बिस्वासले स्वास्थ्यकर्मीको मनोबल उच्च रहन्छ। आफ्नो‌ लछण बताउँदा #Quarantine मा बस्नुपर्ने र आफ्ना साथिहरुको #workload झन बढ्ने हुदा, सामान्य लछण भएका स्वास्थ्यकर्मी ले आफ्ना लछण लुकाउन सक्छन्।

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Mukesh

Mukesh Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @mshgastromed

Sep 22, 2020
आयुर्वेदिक औषधि र तिनले कलेजो ( liver ) ma गर्ने खराब असर हरु १/n
सारांश मा भन्नु पर्दा आयुर्वेदिक औषधी हरु जस्तै: अश्वगन्धा, बेसार , घिउकुमारी, गुगुलु, गोखुर आदि ले कलेजो बिगार्न सक्छन् २/n
अश्वगन्धा काे सेवन ( दाहिने तिर काे डब्बा मा देखिएको) ले जन्डिस र कलेजो काे खराबी भएका एक व्यक्ति को कलेजो काे biopsy को चित्र। यो खराबी २ महिना काे उपचार पछि निको भएको थियो ३/n
Read 8 tweets
Aug 22, 2020
हेर ऊ डाक्टर आउनुभो ।
हेर ऊ डाक्टर आउनुभो ।
घाँटीमा आला झुन्डाएर , सेतो कोट भिर्नुभो।
आएर बस्न नपाउदै , बिरामी जाँच्न लाउनुभो।
बिहान ९ बजे भनेेर ९:१० सम्म कुराउनु भयो।
खै के मा व्यस्त हुनुभारैछ , १० मिनेट ढिला आउनुभयो ।
उहाँ लाई के थाहा मेरो १० मिनेट कति महत्त्वपूर्ण छ भनेर ?
१० मिनेट मा दुनिया सँग नानाथरी कुरा गर्न छ भनेर
१० मिनेटमा त म संसार हल्लाउथे
आफ्नो गर्लफ्रेन्डलाई सहर डुलाउथे
म देश बनाउने कुरा गराउँथे
साथी भाई सँग नसामा झुम्मिएर पहुचका भरमा त्यही डाक्टर को सरूवा गराउँथे ।
✍️Sujan Baral MBBS student LMC
उ डाक्टर अझै अर्कै बिरामी हेर्दैछन्
म जस्तो वरिष्ठ लाई लाईनमा कुराउदै छन् ।
थाहा छैन होला उनलाई म को हो भनेर‌
त्यसैले आफ्नो काल आफै निम्त्याउदै छन्।
यस्ता मान्छे चिन्न नसक्ने डाक्टरलाई त गोद्नुपर्छ ।
✍️Sujan Baral, MBBS student LMC
Read 4 tweets
Jun 18, 2020
1/n बेसार र जन्डिस
आखा वा सरिर मा पहेंलो पन हुनु लाइ ‌जण्डिस भनिन्छ। "जन्डिस रोग हैन, रोग को लक्षण मात्र हो" भनेर जतिसुकै डाक्टरहरुले भने पनि धेरै बिरामी हरु यो कुरा मान्न तयार छैनन्। जन्डिस का बारे मा समाज मा एक किसिमको हौवा फैलिएको छ।
2/n जानेका बुझेका मान्छे पनि जन्डिस हुँदा मुख बार्न पर्छ भन्दै‌‌ हिँड्छन । जन्डिस हुँदा मुख बार्नु भनेको भिरमा उभिएको ‌मान्छे लाइ धकेलेर खसालेको जस्तै हो। जन्डिस देखिने धेरै रोग हरु कलेजो को खराबि का कारणले हुन्छन्।
3/n कलेजो मा समस्या हुने रोगि लाइ रोगले गर्दा खाना नरुच्ने,उल्टि आउने हुन्छ। कलेजो को रोग लागेमा सरिर कमजोर हुने, जागर ‌नचल्ने हुन्छ। यस्तो बेलामा बिग्रेको कलेजो‌लाइ‌ सुधार्न, बिरामि को सरिर मा उर्जा दिन पर्याप्त मात्रामा पोसिलो खाना को जरुरि हुन्छ।
Read 8 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Don't want to be a Premium member but still want to support us?

Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal

Or Donate anonymously using crypto!

Ethereum

0xfe58350B80634f60Fa6Dc149a72b4DFbc17D341E copy

Bitcoin

3ATGMxNzCUFzxpMCHL5sWSt4DVtS8UqXpi copy

Thank you for your support!

Follow Us!

:(