रगतमा विषाणुका "टुक्रा" छन् कि छैनन् जाँच्ने र छिटो नतीजा दिने यो जाँचका विभिन्न कम्पनीले उत्पादन गरेका किटको सही नतीजा दिने क्षमता फरक फरक छन्। १/
त्यसैले, २% व्यक्ति संक्रमित रहेको कुनै समूहको सय जनामा जाँच गरे २ संक्रमितमध्ये १ जनाको मात्र पहिचान हुनेछ, अनि ३ जना असंक्रमित पनि पोजिटिव देखिनेछन्। ३/
फेरि, जाँचबाट आधा संक्रमित छुट्ने थाहा भएकोले नेगेटिव आएका ९६ जनालाई फेरि PCR पनि गर्नुपर्ने हुन्छ।
न PCRको खर्च बच्यो, न समय। संक्रमण नभएका पनि पोजिटिव देखिंदा अरू संक्रमितसँगै आइसोलेशनमा पुगे भने झन् संक्रमण साँच्चै हुने डर। ४/
गरौं न, तलका ४ शर्त पूरा भएपछिः
- हाम्रो दैनिक “१८००० PCRको क्षमता”ले भ्याएनछ
- ड्राइ स्वाब, डिरेक्ट PCR र पुल टेस्टिंग जस्ता PCRलाई सस्तो, छरितो र आवश्यक किटको संख्या धेरै घटाएर फारो बनाउने उपायहरूको पनि अवलम्वन गरेर पनि नपुग्ने भएछ ८/
- अहिलेका भन्दा धेरै बढी गुणस्तरका एन्टिजेन टेस्ट किट आएछन् भने ९/