Sak Profile picture
24 May, 9 tweets, 2 min read
#NEPSE
डिभीडेन्ट इन्भेस्टमेन्ट र ग्रोथ इन्भेस्टमेन्ट बिच छुट्टाउन जरुरी देख्दछु .
धेरै साथीहरु कुनै कम्पनीको डिभीडेन्ट क्यापासिटीको अध्ययन गर्नुहुन्छ र कम मुल्यमा धेरै डिभीडेन्ट दिन सक्ने कम्पनी छनोट गर्नुहुन्छ. तर, डिभीडेन्ट भने क्यास भन्दा बोनस शेयर (स्टक) बढी मनपराउनु हुन्छ...
बोनस शेयरमा समेत डिभीडेन्ट यिल्ड (yield) हिसाब गर्नुहुन्छ. बोनस शेयर दिंदा कम्पनीको शेयर मूल्य समायोजन हुन्छ र तपाइँको शेयर सम्पत्ति जस्ताको त्यस्तै हुन्छ, बढ्ने भनेको केवल शेयर संख्या मात्र हो. बजार बुलमा छ, लगानीकर्ताहरु त्यसमा आकर्षित रही रहे भने त्यो शेयरको भाउ फेरी .......
बढ्न सक्दछ, बोनस शेयर जारी गर्दा शेयर भाउ बढेर मात्र नाफा हुने हो. यदि भविष्यमा कम्पनीको ब्यापार राम्रो भएन भने त्यो बोनस शेयर काम छैन, जसतै SCB को हेर्नुस, १००%ले बोनस शेयर जारी गर्यो तर सोहि अनुपातमा ब्यापार बडाउन नसकेर यस्तो बुलमा समेत शेयरको भाउ खास्सै बढ्न सकेको छैन......
बोनस शेयर जारी गर्नुभनेको कम्पनीको रिसर्जमा रहने पैसा पुन्जिकृत गरि खर्च गर्नु मात्र हो.पुन्जिकृत नगरीकन लगानी गर्न पनि सक्छ. कम्पनीले बोनस शेयर जारी नगरी लगानी गरी ब्यापार बढायो भने EPS बढ्छ, बोनस शेयर जारी गर्यो भने EPS नबढ्ला.
त्यसैले कम्पनीले बोनस शेयर जारी गरे पश्चात त्यो
पैसा कहाँ लगानी गर्छ भन्ने कुरा महत्वपूर्ण हो. अर्थात्, ग्रोथ इन्भेस्टमेन्ट. त्यसैले तपाई बोनस शेयर रुचाउनु हुन्छ भने ग्रोथ इन्भेस्टमेन्टको सिद्धान्त अनुसार गर्नुस, यसमा कुनै कम्पनीको हालको EPS वा डिभीडेन्ट क्यापसिटि महत्वपूर्ण हुदैन- ब्यापार बढाउन सक्ने कुरा मात्र महत्वपूर्ण....
हुन्छI त्यसैले बोनस शेयर जारी गर्दा Dividend Yield हिसाव गर्नु मुर्खता हो, बोनस शेयर जारी गर्दा नाफा हुने भएकै शेयरको मूल्य बढेर मात्र हो I
अब आयो कुरा राइट शेयरको बारे, बोनस शेयरमा जस्राै राइट शेयरको पैसा कम्पनीले के गर्छ महत्वपूर्ण रहन्छ I यदि राइट शेयरको पैसा अझै लगानी ....
गरी त्यसबाट थप नाफा गर्न सक्छ भने, ठिक छ I राइट शेयर त्यस समयको लागि आवश्यकता रहेको हुन सक्छ I तर, ग्रोथ नै नभएको कम्पनीको लागि राइट शेयर बोझ मात्र हुनेछ I EPS वा ब्यापार सोहि अनुपातमा बढाउन नसके राइट शेयर हामी लगानीकर्ताको लागि हानिकारक हुन सक्छ I
निष्कर्ष: डिभीडेन्ट इन्भेस्टमेन्टमा मात्रको Yieldको महत्व हुने, ग्रोथ इन्भेस्टमेन्टमा Yield हिसाव मुर्खता हो, बोनस होस् वा राइट - कम्पनीले त्यो पुंजी उपयोग गरी ग्रोथ गर्न सक्छ भने दुवै ठिक, नत्र दुवै बेठिक I
यो छुटेछ, Value Investmentको बारे कोइ साथीहरु Dividend investment/growth investment को कुरा गर्नु हुन्छ तर शेयर चाइ overvalued भन्नु हुन्छ, Value investmentको लागि value investmentकै सिद्धान्त प्रयोग गर्दा उचित हुन्थियो I ( Value/growth/dividend investment philosophy may overlap

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Sak

Sak Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @Sakriya

26 May
शेयरमा लगानी गर्ने सम्बन्धमा मेरो सानो अनुभव-
सुरु सुरुमा लगानी गर्ने समयमा म शेयरमा पैसा हाल्दा निकै नै डराउने गर्थिएI त्यसैले न्यून रिस्क हुने भनिएको स्टकमा मेरो ८०% सम्म लगानी थियो I शेयर किनेको सबै पैसा जिरो नि हुन् सक्छ भन्ने लाग्थ्यो I कम्पनीको बारे धेरै अध्ययन गरेर.....
आफुलाई लागेको उचित निर्णय गर्ने गरेको थिएँ I कुन समय शेयर किन्ने भन्ने खास्सै ज्ञान थिएन, राम्रो रिपोर्ट प्रकासित गरे पछी बिहानै रिपोर्ट अध्ययन गरेर लगानी गर्थिए I बुल मार्केट सुरु भए पछी सो क्रममा केहि नाफा नि भए I नेप्सेको अनुपातमा मेरो स्टकहरु कम बढे पनि न्यून रिस्क........
को स्टक किनेकोमा म खुशी थिए, आखिर मार्केट कोल्याप्स नै भए नि मेरो शेयर त घट्दैन I त्यहि बेलामा कोरोना सुरु भएर मार्केट घट्न थाल्यो, मेरो न्यून रिस्कको स्टक पनि घटे, कोहि नेप्सेको अनुपातमा घटे भने कोहि अलि धेरै/कम घटे I मेरो अध्ययनले नराम्रो भनेका स्टक नि घटे नै I मार्केट बाउन्स..
Read 13 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!

Follow Us on Twitter!

:(