Sak Profile picture
26 May, 13 tweets, 3 min read
शेयरमा लगानी गर्ने सम्बन्धमा मेरो सानो अनुभव-
सुरु सुरुमा लगानी गर्ने समयमा म शेयरमा पैसा हाल्दा निकै नै डराउने गर्थिएI त्यसैले न्यून रिस्क हुने भनिएको स्टकमा मेरो ८०% सम्म लगानी थियो I शेयर किनेको सबै पैसा जिरो नि हुन् सक्छ भन्ने लाग्थ्यो I कम्पनीको बारे धेरै अध्ययन गरेर.....
आफुलाई लागेको उचित निर्णय गर्ने गरेको थिएँ I कुन समय शेयर किन्ने भन्ने खास्सै ज्ञान थिएन, राम्रो रिपोर्ट प्रकासित गरे पछी बिहानै रिपोर्ट अध्ययन गरेर लगानी गर्थिए I बुल मार्केट सुरु भए पछी सो क्रममा केहि नाफा नि भए I नेप्सेको अनुपातमा मेरो स्टकहरु कम बढे पनि न्यून रिस्क........
को स्टक किनेकोमा म खुशी थिए, आखिर मार्केट कोल्याप्स नै भए नि मेरो शेयर त घट्दैन I त्यहि बेलामा कोरोना सुरु भएर मार्केट घट्न थाल्यो, मेरो न्यून रिस्कको स्टक पनि घटे, कोहि नेप्सेको अनुपातमा घटे भने कोहि अलि धेरै/कम घटे I मेरो अध्ययनले नराम्रो भनेका स्टक नि घटे नै I मार्केट बाउन्स..
हुन सुरु गरे पछी फेरी मेरो स्टकहरुको पर्फर्मेन्स खास्सै राम्रो हुन सकेन I मैले नराम्रो कम्पनीमा एक पैसा पनि हालिन I रिपोर्ट विश्लेषण गर्न केहि नआउनेहरुले मा भन्दा धेरै नै नाफा गरे नि यिनीहरु एक दिन फस्छन, एक दिन यो सबै कोल्याप्स हुन्छ जस्तो लाग्थ्यो I सोहि समय तिर मैले ......
शेयरको बारे धेरै अध्ययन पनि थाले I Fundamental analysis तथा Technical Analysis. Fundamental analysis को लागि वारेन बफेटको किताबहरु, रोबर्ट कियोसाकी, इन्त्रिन्सिक व्यालु supply demandआदि इत्यादि I Technical Analysis अध्ययन गर्ने क्रममा indicator तथा chart analysis, price action...
लगायत कुरा हरु सिके I पहिलो लक्डाउनको राम्रै सदुपयोग भयो I यहि समयमा मैले आफ्नो नातेदारको सहायतामा Australian market नि प्रवेस गरे जम्मा १००० डलरबाट I कमाउन भन्दा नि पैसा हाले पछी अध्ययन गर्न धेरै मन लाग्छ भनेर I फेसबुकबाट ASX बारे बुझ्दै, कम्पनी अध्ययन गर्ने क्रममा AFG भन्ने..
कम्पनीमा लगानी गरे, त्यहाँ मार्केट भरखर कोरोना त्रासबाट बाउन्स भई रहेको रहेछ, छोटो समयमा ३०% भन्दा बढी नाफा नि भो I त्यसपछि धेरै चाडै नाफा गर्ने सोचले penny stocks हरुमा धेरै अध्ययन गरेर पैसा हाले, पहिला गरेको नाफा भन्दा धेरै घाटा खाएर ३ महिनामा बेचे I मलाइ दुइ मार्केटको ज्ञान...
बिस्तारै हुँदै थियो I अध्ययन कै क्रममा मैले Stan Weinstein को किताब तथा Nicolas Darvas को किताब पढे I यी दुई किताबबाट मलाई ठुलो छाप बस्यो I अब भने बल्ल मलाइ शेयर किन्नबाट डर लाग्न छोड्यो I जति सुकै राम्रो कम्पनी भए पनि बियर मार्केटमा बेच्नु पर्ने/ शेयर किन कुनै निश्चित ....
सिद्धान्त अनुसार गर्ने/ बाहिरी हल्ला पटक्कै नसुन्ने र कुनै पनि शेयर किन्दा खेरि Stop loss निर्धारण गरी हाल्ने I कुनै शेयरमा मोह नराख्ने, यदि सिद्धान्त अनुसार बेच्ने सिग्नल प्राप्त भएको छ भने बेच्ने - घाटा होस् वा नाफा I यसै अनुसार हाल म लगानी गर्दै आएको छु I
नेप्सेको chart हेर्न मिल्ने वेबसाइटहरुमा Mansfield RS indicator नहुने भएकाले आफैले excelमा बनाए I यो सिद्पान्ध अनुसार लगानी गर्त थाले पछी मैले पहिला कहिले नकिन्ननेशेयरहरु सजिलै किन्न सक्न थाले, किनकि यो सिद्धान्त प्रयोग गर्दा मेरो शेयर घटेर कोल्याप्स नै हुन सक्दैन थियो .......
घाटा भए मैले होल्ड गर्न सक्ने १०% सम्म हुन्थियो I नाफा भए निकै नै धेरै सम्म (risk:reward ratio 3 भन्दा धेरै) I यसमा successful हुँदै गए पछी मैले twitter मा समेत हाल weekly Mansfield RS राख्ने गरेको छु - जम्मा चार वटा सब-सेक्टरको I साथै, शेयर बेच्ने टेन्सन पनि उक्त सिद्धान्त.....
अनुसार गरेर हाल मलाई कुन शेयर कति बेला बेच्ने / आफुले बेचेको भोलि पल्ट देखि शेयर बढ्न थाल्ने जस्तो निकै कम हुने गरेको छ I हाल ASX मा पनि सोहि टेक्निक प्रयोग गर्ने गरेको छु र राम्रै नतिजा पनि देखिने गरेको छ I त्यहाँको मार्केटमा stop loss सेट गर्न मिल्ने भएर निकै सहज पनि भएको छ ...
निष्कर्ष: एउटा कुनै सिद्धान्त, टेक्निक, method... प्रयोग गरी शेयरमा लगानी गर्दा तपाइँको लगानी धेरै सुरक्षित हुने देख्दछु , त्यो fundamental हुन नि सक्दछ, technical हुन नि सक्दछ I आफ्नो दक्षता अनुसार उचित सिद्धान्त समात्दा राम्रो हुने लाभ हुने देख्दछु I

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Sak

Sak Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @Sakriya

24 May
#NEPSE
डिभीडेन्ट इन्भेस्टमेन्ट र ग्रोथ इन्भेस्टमेन्ट बिच छुट्टाउन जरुरी देख्दछु .
धेरै साथीहरु कुनै कम्पनीको डिभीडेन्ट क्यापासिटीको अध्ययन गर्नुहुन्छ र कम मुल्यमा धेरै डिभीडेन्ट दिन सक्ने कम्पनी छनोट गर्नुहुन्छ. तर, डिभीडेन्ट भने क्यास भन्दा बोनस शेयर (स्टक) बढी मनपराउनु हुन्छ...
बोनस शेयरमा समेत डिभीडेन्ट यिल्ड (yield) हिसाब गर्नुहुन्छ. बोनस शेयर दिंदा कम्पनीको शेयर मूल्य समायोजन हुन्छ र तपाइँको शेयर सम्पत्ति जस्ताको त्यस्तै हुन्छ, बढ्ने भनेको केवल शेयर संख्या मात्र हो. बजार बुलमा छ, लगानीकर्ताहरु त्यसमा आकर्षित रही रहे भने त्यो शेयरको भाउ फेरी .......
बढ्न सक्दछ, बोनस शेयर जारी गर्दा शेयर भाउ बढेर मात्र नाफा हुने हो. यदि भविष्यमा कम्पनीको ब्यापार राम्रो भएन भने त्यो बोनस शेयर काम छैन, जसतै SCB को हेर्नुस, १००%ले बोनस शेयर जारी गर्यो तर सोहि अनुपातमा ब्यापार बडाउन नसकेर यस्तो बुलमा समेत शेयरको भाउ खास्सै बढ्न सकेको छैन......
Read 9 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!

Follow Us on Twitter!

:(