(भीष्म)Bhisma Profile picture
मनुष्य बन्ने कोशिशमा......
Jan 13, 2022 4 tweets 1 min read
कतै भेटेर उल्था गरेको हु - पुरा थ्रेड पढेर कमेन्ट गर्न होला:
मरेपछि आफुले राम्रो काम गरे भन्ने सोचेर लेनिन सिधै स्वर्ग गए।गेटमा पुगेपछि आवाज आयो
"को हो?"
"भ्लादिमिर लेनिन"
"ठीक छ!ढोका लगाएर भित्र आउ"
भगवानले लेनिनको कागज जाँच गरे र उनलाई उपयुक्त ठाउँमा पठाउने निर्णय गरे:नर्क!
👇 लेनिन नर्कमा गएको केही समय पछि यमराज एकदिन हतासीएर भगवान लाई भेट्न आए र भने
"हे प्रभु नर्क बरबादभयो। लेनिन र उनको साथीले भट्टीहरू र सम्पूर्ण नर्कको राष्ट्रियकरण गरे। पापी र यमदुतहरू पार्टी बैठकमा समय बिताउछन । महिलाहरू अगाडि, पुरुषहरू पछाडि बस्छन्।
👇👇
Apr 9, 2021 4 tweets 1 min read
अन्त्य 18+ छ

संयोग!
एकजना होटलमा : "पनीर पकौडा र चिल्ली सस"👨‍💼
छेउ कि महिलाले पनि अर्डर गरिन् र भनिन्- "कस्तो संयोग! उस्तै खाना मनपर्ने । मेरो नाम रत्ना हो। तपाईको?"👩‍💼
"रत्न।"
"कस्तो संयोग! नाम पनि मिल्ने। के तपाईं यहाँ प्रायः आउँनुहुन्छ?"💁
"होइन,आज खुशी मनाउन"😌
👇️👇️ contd "कस्तो संयोग। म पनि खुशी मनाउन, तपाई के मनाउदै?
"मेरो कुखुराहरूले झन्डै ४ बर्षदेखि अण्डा दिएका थिएनन्।आज बिहान अण्डा पारे।"🙎‍♂️
"कस्तो संयोग! मेरो विवाहको ४ बर्ष भएर पनि बच्चा थिएन। आजको टेस्ट पोजेटिभ थियो। अनि चार वर्ष पछि कुखुराले कसरी अण्डा पारे?"🙅
👇️👇️
Feb 25, 2021 6 tweets 2 min read
खरायो समात्न सिँह झाडीमा पसेछ तर खरायोको सट्टा हत्केलामा ठूलो काँडा बिझेछ।
काँढा बाहिर निकाल्न सक्दो प्रयास गर्‍यो , कराय‍ो आफ्नो हात हल्लायो, ​​मुखले टोक्यो। तर सबै प्रयासहरू व्यर्थ भय‍ो ।
अरू पशुहरूलाई गुहार्‍यो । तर तिनीहरू सबै डराए। कुनै जनावर उसलाई मद्दत गर्न आएनन्।
👇️👇️ अन्तमा सिंह स्याल कहाँ गयो।
“कृपया मलाई मद्दत गर?धेरै दुख्दै छ"
स्याल :"मलाई काडो निकाल्न आउदैन । तर मेरो एउटा साथी छ जसलाई आउछ।  म उसलाई मद्दतको लागि सोध्छु।  तर मेरो केही मागहरू छन्।"
👇️👇️👇️
Jun 30, 2020 5 tweets 4 min read
Yesterday I wanted to buy a #OnePlus 8Pro but I stopped because it's made in #China. So I changed my opinion and searched for #iPhone, sadly 80% of iPhones are made in China☹️ Finally I decided to open #Flipkart to search for other mobiles but flipkart is funded by Chinese 🤘👇 I was extremely disappointed and thought of eating some delicious food 🍴🍕🍔 for that I opened #Zomato and #Swiggy irony is that both are funded by Chinese firms. Finally I decided to order some snacks from #Bigbasket, this is also funded by china. 😭🥵👇