आउनुस् लुम्बिनी-कपिलवस्तु क्षेत्रमा कुन-कुन ठाउँ घुम्ने भनेर एउटा धागो बुनम् !
मुख्य आकर्षण मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करिणी पोखरी | मायादेवी मन्दिर भित्र भगवान बुद्ध जन्मेको स्थल जनाउने 'Marker Stone' र जन्मेको अबस्था चित्रण गर्ने 'Nativity Sculpture' मुख्य आकर्षण हुन् | अशोक स्तम्भ बुद्ध लुम्बिनीमा जन्मेको प्रमाण हो |
नवलपरासीको रामग्राममा अबस्थित रामग्राम स्तुपलाइ बुद्ध जीवनसंग जोडिएको एक महत्वपूर्ण स्थलक रुमपा चिनिन्छ | याहाँ रहेको घाँसे माटोको ढिस्को प्राचिन रामग्राम स्तुप रहेको बिश्वास गरिन्छ | रामग्राम स्तुप बुद्धको अस्तुधातु राखेको आठ वटा स्तुप मध्ये एक मानिन्छ | ++
सम्राट अशोकले भारतमा रहेका अरु सातवटा स्तुप खनेर अस्तुधातु निकालेर विश्वभरि बाँडे पनि रामग्रामको अस्तुधातु अझै पनि पुरानै अबस्थामा रहेको बिश्वास गरिन्छ |
#Ends